कन्सुलर सेवा विभागको ‘मोफा मित्र’ एपको औपचारिक शुभारम्भ
kharibot.com · Tue May 26 11:15:00 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले विकास गरेको मोबाइल एप ‘मोफा मित्र’ को औपचारिक शुभारम्भ गरिएको छ । त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले उक्त एपको शुभारम्भ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)