प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै [लाइभ]
hamrakura.com · Tue May 26 00:00:00 GMT 2026
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा अवरोध कायमै रहेको छ । रास्वपा सांसद जगदीश खरेलले तमासा भनेपछि चुलिएको विवादपछि १५ मिनेटका लागि स्थगित भएको बैठक फेरि बसे पनि विवाद भने कायमै रहेको छ भने विपक्षीले अवरोध गरेकै छन् ।
खरेलले फेरि बसेको बैठकमा तमासा अशिष्ट र अश्लील शब्द नभएको पनि स्पष्ट पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
प्रतिनिधि सभा