मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जगदीशलाई नेकपाको जवाफ- अस्ति नीलो स्काफसहितको प्रदर्शन पनि तमासै थियो ?

nepalpress.com · Tue May 26 11:15:06 GMT 2026

काठमाडौं । नेकपाका सांसद रमेश मल्लले रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेलले अपमानजनक र असंसदीय शब्दको प्रयोग गरेको बताए।

उनले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी हुनुपर्छ भन्नु तमासा देखाएको हुन्छ? भन्दै प्रश्न गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)