एडीबीद्वारा ११ करोड ५० लाख डलरको सहुलियत ऋण स्वीकृत
nepalviews.com · Fri Jun 19 06:46:35 GMT 2026

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालका नगरपालिकामा खानेपानी र सरसफाइ सुधारका लागि ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ ।
एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट १३ जिल्लाका आठलाख ५० हजारभन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)