डोटीको जोरायल बुडरमा सशस्त्र प्रहरीको विपद व्यवस्थापन वेश स्थापना, विपद प्रतिकार्यमा सहज हुने
canadanepal.com · Fri Jun 19 06:47:58 GMT 2026

डोटी- डोटी जिल्लाको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन वेश स्थापना भएको छ ।
बेशको सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिग विजय सुवेदीले असार ४ गते उद्घाटन गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)