विदेशमा रहेका नेपालीका समस्या समाधान गर्न ‘मोफा मित्र’ एप सार्वजनिक
nepalviews.com · Tue May 26 11:23:38 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले बनाएको मोबाइल एप “मोफा मित्र (MoFA Mitra)” औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा एपको शुभारम्भ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)