मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जगदीशको ‘तमासा देखाएको’ भन्ने अभिव्यक्तिले संसद्‌मा आरोप–प्रत्यारोप

baahrakhari.com · Tue May 26 11:21:41 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले प्रतिपक्षीको विरोधलाई ‘तमासा देखाएको’ भन्दै दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग भएको छ ।

नेकपाका सांसद रमेश मल्लले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बन्नुस् भन्नु तमासा देखाएको हुन्छ भन्दै प्रश्न गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय