मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रमेश मल्लको आपत्तिमा जगदीशको प्रतिवाद- तमासा अशिष्ट शब्द होइन

nepalpress.com · Tue May 26 11:23:50 GMT 2026

काठमाडौं । रास्वपाका सांसद जगदीश खरेलले तमासा शब्द संसदीय मर्यादा विपरीत नभएको जिकिर गरेका छन् ।

विपक्षीको तर्फबाट बोलेका नेकपाका सांसद रमेश मल्लले खरेलले बोलेको शब्द असंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय