मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आज सम्पन हुदैँ

kendrabindu.com · Sat Feb 11 00:59:44 GMT 2023

विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आज सम्पन्न हुदैँछ ।

लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको शुक्रबारबाट सुरु भएको प्रथम महाधिवेशन आज सम्पन्न हुन लागेको हो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको सो महाधिवेशनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)