बाँसबारीले जित्यो चेयरमेन कप अन्तर–विद्यालय चेस च्याम्पियनसिप
nepalviews.com · Fri Jun 19 06:56:01 GMT 2026
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ द्वारा आयोजित दोस्रो चेयरमेन कप अन्तर–विद्यालय चेस च्याम्पियनसिपको उपाधि बाँसबारी माध्यमिक विद्यालयले जितेको छ ।
विहीबार सम्पन्न दुई दिने प्रतियोगितामा बाँसबारीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि रक्षा गरेको हो । बाँसबारीले गत वर्ष आयोजित पहिलो संस्करणको उपाधि पनि जितेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)