बजेटबारे रास्वपा- प्रतिपक्षबाट रचनात्मक स्वागत भएन, आफ्नै धर्म निर्वाह गर्यो
nepalpress.com · Fri Jun 19 06:51:08 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले ल्याएको बजेट पूर्ण नभए पनि जनपक्षीय र देश निर्माणमा केन्द्रित रहेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीले स्वयं बजेटले सबै क्षेत्रलाई शतप्रतिशत समेट्न नसकेको स्वीकार गरे पनि सकारात्मक विषयहरूलाई सम्बोधन गर्ने प्रयास गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ
स्वर्णिम वाग्ले