प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
newsofnepal.com · Fri Jun 19 06:55:25 GMT 2026

काठमाडौँ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज दिउँसो ४:३० बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक विषय, सरकारका कामकारबाही तथा अन्य महत्वपूर्ण एजेन्डामाथि छलफल हुने छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
बालेन शाह