सांसद श्रेष्ठलाई कारबाही गर्ने विषयमा रास्वपामा मतभेद
nepalkhabar.com · Mon Apr 10 16:58:56 GMT 2023
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अन्य पदाधिकारीबीच मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड रकम माग गर्ने सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने विषयमा गम्भीर मतभेद देखिएको छ।
उपसभापति डोलप्रसाद अर्याल श्रेष्ठलाई तत्काल कारबाही गर्न नहुने पक्षमा छन्। सभापति लामिछाने र महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाल कारबाही गर्नुपर्छ भन्ने पक्षमा उभिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)