आइसिएफसि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
clickmandu.com · Fri Sep 11 06:13:32 GMT 2026

काठमाडा । आइसिएफसि फाइनान्स लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ ।
प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकहरूको उद्धार, खोजतलास, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले उक्त रकम कोषमा जम्मा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)