मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान संशोधनमा हिन्दु राष्ट्र र राजसंस्थाका विषय समेट्न राप्रपाको माग

deshsanchar.com · Tue May 26 08:14:58 GMT 2026

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संविधान संशोधनको प्रक्रियामा सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र प्रदेश संरचनाको पुनरावलोकन जस्ता विषयहरूलाई अनिवार्य रूपमा समेट्न सरकारसँग माग गरेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)