मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनी प्रदेश सभामा थारू समुदायको प्रथाजनित विधेयक पेस

setopati.com · Tue May 26 11:34:25 GMT 2026

लुम्बिनी प्रदेश सभा बैठकमा ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पनि पेस गरिएको छ।

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयक सभा समक्ष प्रस्तुत गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)