सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही
nepalnews.com · Fri Jun 19 07:05:50 GMT 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकारले सुकुमबासीलाई नदी किनारबाट हटाएकामा स्वागत गरेको स्मरण गरे।
उनले करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक भएको बताए। संसदीय व्यवस्थामा एक जना सांसदको पनि महत्व हुने स्मरण गरए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)