हेटौँडामा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने
rajdhanidaily.com · Fri Jun 19 07:04:41 GMT 2026

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै चार ठूला उद्योगको बिजुली काटेको छ।
जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली लाइन काटिएको प्राधिकरण स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
हितेन्द्रदेव शाक्य
काठमाडौँ
जगदम्बा स्टिल