रैथाने स्वादमा आधुनिकता र तापक्रमको असर
khabarhub.com · Fri Jun 19 07:07:19 GMT 2026

मनाङ– पहिले जैविक खेतीपाती मात्रै हुने ठाउँ हो मनाङ । पहिले स्थानीय प्रजातिको स्याउ, फापरखेती हुन्थ्यो र गरिन्थ्यो । मनाङको नासो गाउँपालिका–६ तिल्चेका पुराना किसान कमल घले भन्छन्, ‘मनाङको मौसम फेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)