१३ जिल्लाको खानेपानी सुधारमा एडिबीको ११.५ करोड डलर सहयोग
newsofnepal.com · Fri Jun 19 07:04:05 GMT 2026

काठमाडौं ।
एसियाली विकास बैंक (एडिबी) ले नेपालका १३ जिल्लामा खानेपानी र सरसफाइ सेवा सुधारका लागि ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)