विराट कोहलीको ४५ औं वनडे शतकमा भारतको जीत
kalakarmi.com · Wed Jan 11 00:24:17 GMT 2023
गुवाहाटी– भारतका स्टार क्रिकेटर विराट कोहलीले उत्कृष्ट शतक प्रहार गरेको खेलमा भारतले श्रीलंकालाई पराजित गरेको छ । मंगलबार राति गुवाहाटीमा सम्पन्न पहिलो वनडे इन्टरनेशनलमा भारतले श्रीलंकालाई ६७ रनले हराएको हो ।
तीन वनडे खेलको सीरीजमा भारत अब १–० ले अगाडि छ । यही वर्ष वनडे इन्टरनेशनलको विश्वकप पनि खेलिँदैछ, यस्तोमा भारत यसकै तयारीमा जुटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)