देउवा दम्पतीलाई पक्राउ नगर्न भएको आदेशले नेपाललाई पार्न सक्ने 'अन्तर्राष्ट्रिय प्रभाव'
bbc.com · Tue May 26 11:33:42 GMT 2026

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सर्वोच्च अदालतले जुन आधार उल्लेख गरेर आदेश जारी गरेको छ, त्यसले अन्तर्राष्ट्रिय स्तरमै गलत सन्देश जाने केही विज्ञहरूले बताएका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानको दायरामा राखेका देउवा दम्पतीलाई पक्राउ गर्न सरकारले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोललाई आग्रह गरेको विवरण आइरहेका बेला सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् सोमवार पक्राउ पुर्जी खारेज गरिदिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)