मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनआईसी एशिया बैंकद्वारा धनुषास्थित श्री दुधमती विद्यालयमा शैक्षिक सामग्री सहयोग

arthasansar.com

एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महेन्द्रनगर, धनुषास्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ ।

विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)