मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

किभमा आक्रमण : रुसले भन्यो, क्रिमिया पुल विस्फोटको बदला लिएका हौँ

thahakhabar.com

युक्रेनका राजधानी किभमा क्षेप्यास्त्र प्रहार सहितको बममारीमा कम्तीमा १४ जनाको मृत्य भएको छ। कयौँं घाइते भएका अधिकारीहरूले बताएका छन्।

किभका तारास शेभचेन्को पार्क, विश्वविद्यालय भवन र बालबालिकाको खेल मैदान क्षेत्रमा सोमबार बमबारी भएको बीबीसीले जनाएको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई क्रिमियासँग जोड्ने प्रमुख पुलमा शनिबार भएको विस्फोटको बदला लिएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)