गोविन्दराज जोशीका छोरा भन्छन् : पार्टीको काम गर्दा भएका त्रुटीको जिम्मेवारी सबैले लिनुपर्छ
khabarhub.com · Tue Jul 30 16:56:22 UTC 2024

काठमाडौं – पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपक जोशीले कांग्रेसका सबै नेताहरुले पार्टीको काम गर्ने क्रममा भएका संस्थागत र नीतिगत त्रुटीहरुको जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)