अल्जाइमरका कारण केही वर्षदेखि गम्भीर बिरामी छन् पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका रामशरण महत
barnanmedia.com · Sun Dec 07 23:14:54 GMT 2025

अल्जाइमरका कारण केही वर्षदेखि गम्भीर स्वास्थ्य समस्या झेलिरहेका पूर्वअर्थमन्त्री डा. रामशरण महतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
अख्तियारले आइतबार विशेष अदालतमा दर्ता गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दामा डा. महतलाई पनि प्रतिवादी बनाएको छ। २०७१ सालमा अर्थमन्त्री हुँदा महतले आयोजना कार्यान्वयन गर्न कारबाही अगाडि बढाउन नेपाल सरकार मन्त्रिपरिषद्को स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने निर्णय गरे गराएको अख्तियारको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)