मुक्तिनाथ विकास बैंकको फाइदा एपबाट ‘सेल्फ-रिन्यु’ सुविधा सुरु
makalukhabar.com · Tue May 26 11:46:49 GMT 2026

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ लगायतको अन्य सुविधा थप गरेको छ ।
यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)