पोहोरझैँ हौसिएनन् व्यवसायी, बजेट कुरेर बस्दा ईभी आयात २४ प्रतिशतले घट्यो
aarthiknews.com

काठमाडौं । नेपालमा विद्युतीय सवारी (ईभी) को आयात वैशाख महिनामा उल्लेख्य घटेको छ । बजेटअघि कर तथा भन्सार दरबारे अन्योल, बजारमा पर्याप्त ‘स्टक’ र मागमा आएको सुस्तताका कारण ईभी आयात घटेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको सोही महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखमा आयात २४.१९ प्रतिशतले घटेको हो । २०८३ को वैशाखमा ईभीको १ हजार ४३४ वटा ईभी आयात भएको छ । जुन, २०८२ को वैशाखमा १ हजार ८९२ वटा ईभी भित्रिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)