कसैले बुबालाई ‘हिरो’ भने, कसैले सम्झनामा खोजे, कसैले ससुरामा भेटे बुबाको माया
kalakarmi.com · Fri Sep 11 06:29:16 GMT 2026

काठमाडौं- बुबाको मुख हेर्ने दिन अर्थात् कुशेऔँसीका अवसरमा नेपाली कलाकार तथा सेलिब्रेटीहरूले आफ्ना बुबाप्रति प्रेम, सम्मान र श्रद्धा व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनीहरूले बुबासँगका सम्झना, सिकाइ, संघर्ष र आफ्नो जीवनमा बुबाले दिएको योगदानलाई भावुक शब्दमा प्रस्तुत गरेका छन्।
अभिनेत्री मनिषा कोइराला ले आफ्ना बुबालाई आफ्नो ‘हिरो’ र आदर्शका रूपमा चित्रण गर्दै बुबाको मुख हेर्ने दिनको शुभकामना दिएकी छन्। उनले बुबाको गहिरो राजनीतिक विश्लेषण, सरल जीवनशैली र नेपालप्रतिको अटल समर्पणको प्रशंसा गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)