मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

जाडोमा छाला जोगाउने उपाय

khabarhub.com · Tue Jan 31 01:22:32 GMT 2023

काठमाडौं –

जाडो महिनाको वातावरणमा मोइस्चर कम हुने र हावा सुख्खा हुने भएकाले छालामा विभिन्न समस्या देखिन सक्छन्। जाडोमा चिसोले नाक रातो हुने, कपालमा चाया पर्ने, आँखामा कत्ला आउने लगायत समस्या देखा पर्दछ। यसका साथै छाला सुख्खा हुने, हातखुट्टामा कत्ला पर्ने, चिलाउने, छाला रातो हुनेलगायत समस्या आउन देखिन सक्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)