मौद्रिक नीतिका लागि एसबिएनका ६ बुँदे सुझावः मार्जिन कारोबार कर्जालाई छुट्टै वर्गीकरण गर्न माग
arthasansar.com

स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (एसबिएन) ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष आफ्नो सुझाब दिएको छ । एशोसिएसनले केन्द्रीय बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा विभिन्न ६ बुँदे सुझाव पेस गरेको हो ।
एसबिएनका महासचिव भक्तिराम घिमिरेद्वारा हस्ताक्षरित पत्रमार्फत गर्भनरसमक्ष धितोपत्र बजारको विकास, तरलता व्यवस्थापन र लगानीकर्ताको हितलाई ध्यानमा राख्दै नीतिगत परिमार्जनका लागि आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)