अनलाइनखबर, रातोपाटी अनि कान्तिपुरसमेत बारम्बार झुक्किने एउटा फोटो
mysansar.com · Thu Mar 13 18:27:20 GMT 2025

उहिले सन्ध्याकालीन पत्रिकाहरुको जमानामा हकरले दुर्घटनामाकृष्णप्रसाद भट्टराई ठहरै भनेर चिच्याइ चिच्याइ समाचार बेच्थे रे। के रैछ भनेर मान्छेलाई चासो लाग्थ्यो अनि हतार हतार किनेर पढ्थे। पढ्दा त नेता कृष्णप्रसाद भट्टराई नभएर उही नामको अर्कै सामान्य व्यक्ति हुन्थ्यो रे।
झण्डै झण्डै त्यस्तै काम अहिले एआईको जमानामा भइरहेको छ। चाइनिज एआई डिपसिकले तहल्का मच्चाउँदा चर्चामा आयो यसका संस्थापक लियाङ वेनफेङ। तर वेनफेङ को हुन् भन्ने चाहिँ विश्वका धेरै मिडियाले चिन्दै चिनेनन्। यसमा नेपाली मिडिया पनि पर्छन्। विश्वका अरु मिडियाले त आफूले गल्ती गरेको थाहा पाएर सच्याउन थालिसके। तर नेपाली मिडिया भने अझै झुक्किरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)