युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयर दिने
bishowkhabar.com · Fri Sep 11 06:32:31 GMT 2026

काठमाडौं– युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर दिने भएको छ ।
कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)