फिफा विश्वकप : न्युजिल्यान्डविरुद्ध बेल्जियम १-० ले अगाडि
nagariknews.nagariknetwork.com · Sat Jun 27 03:53:02 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार भइरहेको खेलमा न्युजिल्यान्डविरुद्ध बेल्जियमले अग्रता लिएको छ।
बिसी प्लेस भ्यानकुभरमा जारी यो खेलको २८ औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गरेर बेल्जियमलाई अग्रता दिलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा