प्रतिनिधिसभाबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित
annapurnapost.com · Fri Jun 19 07:25:27 GMT 2026

काठमाडौं :
प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सदनमा प्रस्तुत गरेको आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा छलफलका लागि ल्याइएको आर्थिक विधेयकलाई निणयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले पारित भएको जानकारी गराएका हुन् । विधेयक निर्णयार्थ प्रस्तुत गर्नुअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ
स्वर्णिम वाग्ले