इरानका कप्तान पेनाल्टी चुक्दा इजिप्टसँगको पहिलो हाफ १–१ को बराबरीमा
onlinekhabar.com · Sat Jun 27 03:57:18 GMT 2026

१३ असार, काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत सिटल स्टेडियममा जारी खेलमा इजिप्ट र इरानबीचको खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको छ ।
खेलको पाँच मिनेटमा इजिप्टका महमुद साबेरले गोल हान्दै टिमलाई अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
फिफा