मेस्सीले जोर्डनविरुद्ध नखेल्ने
nepalviews.com · Sat Jun 27 04:03:34 GMT 2026

काठमाडौं । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्धको समूह चरणको अन्तिम खेलमा कप्तान लियोनेल मेस्सी सुरुवाती टोलीमा नरहने पुष्टि गरेका छन् ।
मेस्सीले प्रतियोगितामा हालसम्म अर्जेन्टिनाका पाँचै गोल गर्दै टोलीलाई अल्जेरिया र अस्ट्रियाविरुद्ध लगातार जित दिलाएका छन् । ती दुई जितसँगै अर्जेन्टिनाले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ
फिफा