पुटिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
barnanmedia.com · Tue Dec 30 21:25:00 GMT 2025

युक्रेनले पुटिनको कुनै निवासमाथि ड्रोन आक्रमण गरेको कुनै ठोस प्रमाण फेला नपरेको जनाएको छ । किएभले मस्कोलाई यस विषयमा गलत जानकारी फैलाएर शान्ति वार्तामा असर पार्ने प्रयास गरेको पनि जनाएको छ ।
अघिल्लो दिन राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले भन्नुभयो,“रूस किएभमाथि सम्भावित आक्रमणको तयारीमा छ र राजधानीका बासिन्दाहरू सचेत रहन आवश्यक छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)