राजनीतिले मात्रै देश बन्दैन : प्रदीप ज्ञवाली
thahakhabar.com

बैतडी : नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिले मात्रै देश नबन्ने बताएका छन्। आजदेखि बैतडीको दोगडाकेदार गाउँपालिकामा सुरु भएको साहित्य सम्मेलन तथा नेपाल भारत गोष्ठीमा बोल्दै उनले राजनीतिले मात्रै देश सम्बृद्ध नहुने बताए।
नयाँ पुस्ता राजनीतिप्रति असन्तुष्ट र निराशा रहेको बताउदै उनले हरेक देशले कठिनलाईले सफलता प्राप्त हुने बताए। 'आजको अमेरिका बेलायत, चीन निकै कठिन परिस्थितिले अगाडि बढेर सम्बृद्ध बनेका हुन्', उनले भने, 'राजनीतिले मात्रै देश बन्दैन। समाजमा आशावादी जगाउन काम हुन आवश्यक छ। कुनै पनि देश गन्तव्यमा पुग्ने सपनाका साथ अगाडि बढ्नुपर्छ। सपना जगाइराख्नुपर्छ।'
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)