टिकटमा भ्याट लगाउँदा विदेशी वायुसेवालाई मात्रै फाइदा पुगेको भन्दै हटाउन माग
clickmandu.com · Tue May 26 12:01:55 GMT 2026

काठमाडौं । हवाई टिकटमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) का कारण विदेशी वायुसेवालाई मात्रै फाइदा पुगेको भन्दै त्यसलाई हटाउन वायुसेवा सञ्चालक संघले माग गरेको छ ।
संघले आगामी आर्थिक वर्ष २०८३/८४ को आर्थिक ऐनमार्फत विगत २ वर्षदेखि हवाई टिकटमा लाग्दै आएको भ्याट हटाउन माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)