पर्यटकलाई दलालले पार्दैछन् प्रलोभन, विभागले गरायो सचेत
onlinekhabar.com · Fri Jun 19 07:22:58 GMT 2026

५ असार, काठमाडौं । नेपालमा पर्यटकलाई दलालले प्रलोभनमा पारी गैरकानुनी गतिविधिमा सहयोग गर्ने गरेको पाइएको छ । यसबारे अध्यागमन विभागले सचेत गराएको छ ।
धेरै विदेशी पर्यटक भिसाबाट व्यावसायिक भिसा, अध्ययन भिसा, श्रम भिसा लगायत लामो अवधिका भिसामा रूपान्तरण भई नेपालमा बस्ने गरेको तथा विभिन्न पेसा–व्यवसायमा संलग्न हुने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ