मध्यरातमा मन्त्री निवासको पर्खाल नाघेर भित्र छिरेको थियो प्रहरी
setopati.com · Fri Jun 19 07:30:41 GMT 2026

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित निवासमा बिहीबार मध्यरातमा छापा मार्न पुगेको प्रहरी पर्खाल नाघेर मन्त्री निवास प्रवेश गरेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोली विराटनगर-३ ल क्याम्पस छेउमा रहेको मन्त्री पराजुलीको क्वाटरमा राति ११ बजेतिर पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)