पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन
khabarhub.com · Fri Jun 19 07:32:10 GMT 2026

काठमाडौं – सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ