बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौं: मुख्यमन्त्री
nagariknews.nagariknetwork.com · Tue May 26 11:34:12 GMT 2026

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वर्षको बजेट मुख्यरूपमा उत्पादन, रोजगारी र पर्यटनमा केन्द्रित हुने बताएका छन्।
प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमासम्बन्धी छलफल तथा अन्तरक्रियामा उहाँले बजेटले स्थानीय उत्पादनको प्रवर्द्धन, गरिबी निवारण र पर्यटन विकासलाई विशेष जोड दिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)