साउथ वेस्टर्न कलेजको लोगो सगरमाथामा फहराइयो
himalpress.com · Tue May 26 12:04:34 GMT 2026

काठमाडौँ – काठमाडौँको बसुन्धरास्थित साउथ वेस्टर्न कलेजको लोगो सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ। ३२ औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान बनाएका आरोही कामीरिता शेर्पाले कलेजको लोगो शिखरमा फहराएका हुन्।
सन् २०१० मा स्थापना भएको कलेजले हाल विद्यालय तहदेखि स्नातक तहसम्मको अध्यापन गराउँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
कामीरिता शेर्पा