काठमाडौंमा बालेनको लौरोको चमत्कार !
lokpath.com · Sat May 21 17:06:12 GMT 2022
काठमाडौं । काठमाडौं महानगरको मेयरमा लौरो चिह्नसहित निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवार बालेन साहले चामत्कारिक मतान्तर बनाउँदै अग्रता कायम गरेका छन् ।
पछिल्लो तथ्यांक अनुसार साहले ३४ हजार ९ सय ३५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । त्यसैगरी उनलाई १९ हजार ३ सय १५ मतसहित गठबन्धनका उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छिन् । भने नेकपा एमालेका उम्मेदवार केशव स्थापित १८ हजार ९ सय ७८ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)