कोशीका कानुनमन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्ग
ratopati.com · Fri Jun 19 07:37:35 GMT 2026

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा गए राति प्रहरी टोली पुगेको घटनाले तरङ्ग उत्पन्न भएको छ।
यस घटनालाई लिएर मन्त्रीको सचिवालयले छापा मारिएको भन्दै आपत्ति जनाएको छ भने अर्कोतर्फ प्रहरी र स्थानीय प्रशासनले फरार अभियुक्तको खोजीका क्रममा प्रहरी त्यहाँ पुगेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)