मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारका राम्रा कामको समर्थन गर्छौँ : राप्रपा नेता शाही

khabarhub.com · Fri Jun 19 07:33:42 GMT 2026

काठमाडौं

– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकारले सुकुम्वासीलाई नदी किनारबाट हटाएकामा स्वागत गरेको स्मरण गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय