मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेयर बजार घट्नुको कारणबारे अर्थमन्त्रीले सदनमा दिए जवाफ

kathmandupati.com · Fri Jun 19 07:37:01 GMT 2026

काठमाण्डु – अर्थमन्त्रीले स्वर्णिम वाग्लेले सेयर बजार घट्नुको मुख्य कारण मनोवैज्ञानिक त्रास र कानुनी कारबाहीको प्रक्रिया रहेको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)

सम्बन्धित विषय