मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशनमा राप्रपालाई निम्तो, कांग्रेस, एमाले–नेकपालाई बाइपास, मित्रराष्ट्रलाई नो इन्ट्री

bishowkhabar.com · Fri Jun 19 07:34:46 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टी अध्यक्ष सीके राउत र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई सहभागी हुने भएका छन् ।

चितवनमा आइतबार हुने उद्घाटन सत्रमा उनीहरूको सहभागिता निश्चित भएको रास्वपाका महामन्त्री भूवदेव शाहले जानकारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय